त्यसपछि मलाई कसले बचाउँछ...त ..!!
- 4:07 AM
- by
- पेशल वाग्ले
एक फिल्म डाइरेक्टरले नया हिरोइनलाइ उसको सीन सम्झाउँदै भन्छ :
तिमीलाई नदिमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदिको नजिकै रहेको
आफ्नो घरमा लिएर जान्छ ।
हिरोइनले
गम्भीर हुदै : ....त्यसपछि मलाई कसले बचाउँछ...त ..!!
0 टिप्पणीहरु:
Post a Comment
Type here for comment