Showing posts with label हास्य व्यंग्य. Show all posts
Showing posts with label हास्य व्यंग्य. Show all posts
एक फिल्म डाइरेक्टरले नया हिरोइनलाइ उसको सीन सम्झाउँदै भन्छ :
तिमीलाई नदिमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदिको नजिकै रहेको
आफ्नो घरमा लिएर जान्छ ।
हिरोइनले
गम्भीर हुदै : ....त्यसपछि मलाई कसले बचाउँछ...त ..!!